सूचना !
यस विद्यालयबाट यस वर्ष कक्षा १२ को NEB परीक्षा (SLC) पूरा गरेका विद्यार्थीहरुलाई बधाई दिने तथा सम्मान प्रदान गर्ने कार्यक्रम भएकाले सम्बन्धित विद्यार्थीहरुलाई तपसिलको मिति ,स्थान र समयमा अनिवार्य उपस्थितिका लागि यो सूचना गरिन्छ ।
मिति - २०८३/०३/१३ शनिबार
समय - बिहान ८:०० बजे
स्थान : विद्यालयको सभा हल
-विद्यालय प्रशासन
छोरेपाटन माध्यमिक विद्यालय
Chhorepatan Secondary School
Welcome to the Official Chhorepatan Secondary School page. Keep up to date with the latest .
25/06/2026
Class:12 grade improvement examination notice
19/06/2026
Our achievement in board examination 2083
18/06/2026
18/06/2026
कक्षा नर्सरी र एल के जी सम्मका बाबु नानीहरूको अभिभावक भेलाका झलकहरु।
विद्यार्थीहरूको उज्ज्वल भविष्य र चौतर्फी विकासका लागि उपस्थित भई आफ्ना अमूल्य सुझाव एवं धारणा राख्नुहुने सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूमा विध्यालय को तर्फ बाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
16/06/2026
कक्षा UKG देखि कक्षा ३ सम्मका बाबु नानीहरूको अभिभावक भेलाका झलकहरु।
विद्यार्थीहरूको उज्ज्वल भविष्य र चौतर्फी विकासका लागि उपस्थित भई आफ्ना अमूल्य सुझाव एवं धारणा राख्नुहुने सम्पूर्ण आदरणीय अभिभावक ज्यूहरूमा विध्यालय को तर्फ बाट हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
यश शैक्षिक सत्र २०८३ को कक्षा ११/१२ को कक्षा संचालन यहि मिति २०८३/०३/०४ गतेदेखि हुने सूचना सम्बन्धित सबैलाई गरिन्छ ।
-विद्यालय प्रशासन
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Pokhara-17, Chhorepatan
Pokhara
Opening Hours
| Monday | 07:00 - 04:00 |
| Tuesday | 07:00 - 04:00 |
| Wednesday | 07:00 - 04:00 |
| Thursday | 07:00 - 04:00 |
| Friday | 07:00 - 04:00 |
| Sunday | 07:00 - 04:00 |