E-learning for Students

E-learning for Students

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from E-learning for Students, Education Website, kathmandu, New York, NY.

05/19/2026

माननीय Mahabir Pun सर । 😜😁

05/19/2026

: त्रि.वि. को Education Dean Office ले हाल संचालनमा रहेको ४ वर्षे शिक्षाशास्त्र संकाय ( 4-Years B.Ed ) लाई Semester System मा लग्ने तयारी गरेको छ । 😧
तपाईंहरुको विचारमा Semester System मा लगेको ठिक कि Annual Base System नै ठिक छ त ?

05/19/2026

शुभ बिहानी ☀️
From TU Library, Kirtipur— विद्यार्थीहरूको दोस्रो घरबाट!

05/18/2026

छोरा मान्छेहरु आँसु देखाउन चाहदैनन् । बरु उनीहरु आँसु देख्लान् भनेर समयसँगै मौन बसिदिन्छन् ।

❣️🙏

05/18/2026

: पक्राउ पर्दै छुट्टै, पक्राउ पर्दै रिहा हुँदै, पक्राउ पर्दै रिहा हुँदै, पक्राउ पर्दै रिहा हुँदै...गरेका दुर्गा प्रसाईं आज पुन:पक्राउ परेका छन् । 😳

05/18/2026

निकै राम्रो कुरा: विश्वविद्यालयहरुमा विशेष गरि Semester System मा 80% Attendance हुनुपर्ने प्रणाली हटाउन सदनमा कुरा उठेको छ । ❣️😳

05/18/2026

Students को गुनासो:
▪️आज Economics को Question धेरै गाह्रो आयो । 😥

Photos from E-learning for Students's post 05/18/2026

आज भएको B.B.S. 1st Year 2081 Partial New Course Micro Economics को Question र Solutions: 😍
Credit: @मनिष क्षेत्री

05/18/2026

प्रेम होस् त हर्क जस्तो, संसदमा हेर्न नपाउॅदा छटपटी र इन्जाइटी हुने, बोलेको सुन्न नपाउॅदा ब्रेकअपको धम्की दिने!😃

05/18/2026

Animal Rights: सदनमा विपक्षीले "बादर मा*र्न पाउनुपर्छ" भने अभिव्यक्ति व्यक्त गरेको भन्दै सांसद आशिका तामाङले नियामात्ती जनाएकी छिन् । 😳

05/18/2026

Harka Sampang A Revolution 🙂

Want your school to be the top-listed School/college in New York?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu
New York, NY
44600