18/06/2026
Transcript का लागि Online Application सम्बन्धि अत्यन्त जरूरी सूचना !
त्रि.वि. परीक्षा नियन्त्रण कार्यालयबाट वितरण गरिने Transcript हरूमध्ये चार वर्षे स्नातक तह अन्तर्गत बि.ए., बि.एड., बि.एस्सी. र बि.बि.एस. शैक्षिक कार्यक्रमहरूको Transcript प्राप्त गर्नका लागि मिति २०८३ श्रावण ०१ गते देखि Online System बाट मात्र आवेदन गर्न सकिने भएकोले सम्पूर्ण सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
उल्लेखित कार्यक्रमहरूका Transcript प्राप्त गर्नका लागि मिति २०८३ श्रावण ०१ गते देखि भौतिक रुपमा आवेदन संकलन नगरिने भएकोले आवश्यक विद्यार्थीहरूले अनिवार्य रुपमा Online System मार्फत मात्र आवेदन गर्न हुन समेत अनुरोध गरिन्छ ।
विद्यार्थीहरूका सहजताका लागि यस कार्यालयको web site : www.exam.tu.edu.np अन्तर्गत रहेको Download Menu का Online Transcript Application Manual राखिएको छ ।
(Link:https://portal.tu.edu.np/downloads/onlie_transcript_manual_2026_01_13_09_54_55.pdf) उक्त Manual मा Online आवेदन प्रक्रियासम्बन्धी विस्तृत जानकारी उपलब्ध गराइएको छ । साथै, विद्यार्थीहरूको सहजीकरणका लागि यस कार्यालयमा Help Desk को व्यबस्था समेत गरिएको छ ।
Transcript प्राप्त गर्नका लागि देहाय अनुसारका प्रकृया अवलम्बन गर्न हुन सूचित गरिन्छ:
Step 1: web site : www.exam.tu.edu.np मा जाने ।
Step 2: त्यहाँ रहेको Student Portal Menu मा dick गर्ने वा Step 3: सिधै https://studentexam.tu.edu.np/login मा जाने । देखिने सेवाहरूमध्ये other service मा click गर्ने ।
Step 4: नयाँ प्रयोगकर्ता भए Please sign up here मा click गरी आवश्यक विवरण भर्ने ।
Step 5: देखिएका सवै Field हरूमा माग गरिएका विवरणहरू सही तथा पूर्णरुपमा (TU Registration Card मा भए बमोजिम) भर्ने। विवरण गलत भरिएमा User ID सिर्जना नहुने भएकोले विशेष सावधानी अपनाउने।
Step 6: Sign UP सम्पन्न भएपछि आफ्नो Email Adress लाई User ID को रुपमा प्रयोग गरी Password सेट गर्ने तथा Login गर्ने ।
Step 7: पहिलो पटक Login गर्दा Password परिवर्तन गरेर मात्र Student Portal मा Login गर्ने ।
Step 8: Login पश्चात देखिने Student Menu अन्तर्गत रहेको Transcript Povision Menu मा Click गर्ने ।
Step 9: Transcript सम्बन्धी सम्पूर्ण विवरणहरू (कार्यक्रम, सिम्बोल नम्बर, वर्
18/06/2026
13/06/2026
13/06/2026